मो इमरान खान/साउन २, कपिलवस्तु । कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडी मा ट्राफिक नियमबारे आज जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/साउन २, कपिलवस्तु । कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडी मा ट्राफिक नियमबारे आज जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

ज"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ट्राफिक नियमबारे सचेतना कार्यक्रम

२०७४, २ श्रावण सोमबार १३:५८


मो इमरान खान/साउन २, कपिलवस्तु । कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडी मा ट्राफिक नियमबारे आज जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला ट्राफिक कार्यालय गोरिसिगेंको आयोजनामा नगरबासिहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला ट्राफिक कार्यालय, गोरिसिगें प्रहरी निरीक्षक अमर बहादुर कार्की को नेतृत्वमा सहायक प्रहरी निरीक्षक राजिव बिष्ट तथा असाई अम्मर थापाको सहयोगमा कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडीमा जन समुदायहरुलाई ट्राफिक नियमहरु बारे जानकारी गराएका थिए । 

सवारी दुर्घटना, बालबालिकाहरु आफु पनि बाटो आदिमा हिड्दा ध्यान दिई हिड्ने र यसबारे अरुलाई पनि सचेत गराए दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने प्रहरी निरीक्षक राजिव बिष्ट बताए । 

जिल्ला ट्राफिक कार्यालय गोरिसिगेंको नेतृत्वमा आज ट्राफिक सचेतना कार्यक्रम मायादेबि गाउपालिका पकडी तथा कपिलवस्तु नगरपालिका तौलिहवा सम्पन्न भएको छ । 

सहायक प्रहरी निरीक्षक राजिव बिष्टका अनुसार कार्यक्रममा बिभिन्न गाडि चालक, मोटरसाईकल चालक लगायत १०० भन्दा बढि जनसमुदायले ट्राफिकका नियम तथा सवारी दुर्घटना न्यूनिकरणबारे जानकारि लिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते