मो.इमरान खान | साउन ४, कपिलवस्तु | द्वन्दकालमा ईलाका प्रहरी कार्यलय कृष्णनगरमा जम्मा गरेको हतियार गायब भएको छ ।

गाविस बिद्मानगर वार्ड नं. ३ औरहावा, कपिलवस्तु ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो.इमरान खान | साउन ४, कपिलवस्तु | द्वन्दकालमा ईलाका प्रहरी कार्यलय कृष्णनगरमा जम्मा गरेको हतियार गायब भएको छ ।

गाविस बिद्मानगर वार्ड नं. ३ औरहावा, कपिलवस्तु ब"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

द्वन्दकालमा प्रहरी कार्यलय कृष्णनगरमा जम्मा गरेको हतियार गायब !

२०७४, ४ श्रावण बुधबार १०:२५


मो.इमरान खान | साउन ४, कपिलवस्तु | द्वन्दकालमा ईलाका प्रहरी कार्यलय कृष्णनगरमा जम्मा गरेको हतियार गायब भएको छ ।

गाविस बिद्मानगर वार्ड नं. ३ औरहावा, कपिलवस्तु बस्नें इसरार हुसेन खाँले द्वन्दकाल मा ईलाका प्रहारी कार्यलय कृष्णनगरमा जमा गरेको लाइसेन्सी बन्दूक लापता भएको खाँले भन्छन कि मेरो नाममा दर्ता रहेको ईटालियन ब्रिजलोट २ नाले १२ बोर ८२३७ नं. भएको बन्दूक माओबादी द्वन्दकालमा ईलाका प्रहारी कार्यलय कृष्णनगर बाट आएको पत्र अनुसार सुरक्षाको लागि मिती २०५७ साल ५महिना ३० गते ईलाका प्रहारी कार्यलय कृष्णनगर कपिलवस्तु को प्रबन्ध शाखामा भरपाई लिई बुझाएका थिए । 

उक्त बन्दूक शान्ति सुरक्षा पश्चात लैजान पर्ने भएकोले खोज तलासको लागि पटक-पटक सम्पर्क गर्दा हथियारको बारेमा थाहा नभएकोले निजले खोजतलासको लागि निवेदन दिएकोमा उक्त ब्रिजलोट २ नाले १२ बोर ८२३७ नं. भएको बन्दूक कार्यलयको जिन्सी भण्डारमा नरहेको र अभिलेखमा पनि फेला नपरेको व्योहोरा जानकारी कार्यलय प्रमुख श्री डिलबहादूर मल्लले जानकारी दिए तर मिति २०७१ साल २ महिना ३ गते चलानि नम्बर (च.नं.) १०८० भएको पत्र जिल्ला प्रहरी कार्यलय कपिलवस्तु, तौलिहवामा पठाएको थियो । पत्र बुझाए बापत जिल्ला प्रहरी कार्यलय कपिलवस्तु, तौलिहवाबाट कुनै सुचना र जानकारि नआएको भन्दै केही दिन पछि फेरी इसरार हुसेन खाँले मिती २०७३ साल ७ महिना ११ गते का दिन जिल्ला प्रहरी कार्यलय कपिलवस्तु, तौलिहवा,  जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीलाई र त्यसको बोधर्थ प्रघानमन्त्रीको कार्यलय, गृहमंत्रलयको कार्यलयमा तथा जिल्ला प्रहारी कार्यालय कपिलवस्तुमा पत्र लेखी हुलाकबाट सबैको कार्यलयमा पठाएको खाँ ले बताउनु भयो । तर आज सम्म पनि कुनै निकायबाट कुनै किसिम को सुचना आएको छैन । 

खाँले सरकार र सम्बान्धित सबै निकायहरुलाई अनुरोध गर्दै उक्त बंन्दूकको यथासिघ्र खोजतलास गरी सरकार तथा सरोकारवालाले मेरो बंन्दूक छिटो भन्दा छिटो उपलब्ध गराईदिनहुन अनुरोध गरेका छन । खाँको भनाई अनुसार उनि जस्ता कयौं जनाको बन्दुक लपाता छ । यसको समाधान के कसरी हुन्छ छिटो भन्दा छिटो यस सरकार तथा सरोकारवालाले गरिदिनु पर्यो भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल