Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महोत्तरीमा विवाह भएको २ महिनामै युवतीको ह-त्या, श्रीमान फरार

२०८१, २१ माघ सोमबार ०९:१५

महोत्तरी | महोत्तरीमा विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या भएको छ।

गौशाला नगरपालिका- ८ कि २१ वर्षीया खुश्बु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेको हो। उनको हत्या श्रीमान अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

धारिलो हतियारले दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको अवस्थामा खुश्बुको शव फेला परेको प्रहरीले बताए। हतियारले घाँटीको केही भागमा पनि घाउ लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खुश्बु श्रीमान हाल फरार रहेको छन् | भने उनको खोजी गरिरहेका प्रहरीले बताए | हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतो रहेको प्रहरीले आशंका गरेको छ। भने अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन |

खुश्वुको माइतीघर महोत्तरीकै सम्सी गाउँपालिका- १ पर्सादेवाड हो। स्थानीय लक्ष्मण यादवकी छोरी खुश्बुको गएको मंसिर ७ गते मात्रै गौशाला- ८ बेलगाछीका चन्देश्वर यादवका छोरो अभिषेक यादवसँग मागी विवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली