साउन ६, सल्यान । बनगाड कुपिन्डे नगरपालिका वडा न ४ गर्चेमा गत १ गते आइतबार आएको अविरल वर्षा सङ्गै आएको बागमारे खोलाको बाढिका कारण टिकाराम रानाको घर उच्च जोखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, सल्यान । बनगाड कुपिन्डे नगरपालिका वडा न ४ गर्चेमा गत १ गते आइतबार आएको अविरल वर्षा सङ्गै आएको बागमारे खोलाको बाढिका कारण टिकाराम रानाको घर उच्च जोखि"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा बाढिका कारण गर्चेबजार उच्च जोखिममा

२०७४, ६ श्रावण शुक्रबार १२:५५


साउन ६, सल्यान । बनगाड कुपिन्डे नगरपालिका वडा न ४ गर्चेमा गत १ गते आइतबार आएको अविरल वर्षा सङ्गै आएको बागमारे खोलाको बाढिका कारण टिकाराम रानाको घर उच्च जोखिममा परेको छ । 

भने स्वही गाउकै तिलक रानाको घर पनि पहिरोको उच्च जोखिममा परेको पीडित रानाले जानकारी दिएका छन । बागमारे खोलाका कारण बनगाड कुपिन्डे नगरपालिका ४ को गर्चेबजार उच्च जोखिममा परेका छ । 

ठाडो खोलमा भरपर्दो तडबन्धन नहुदा बजार जोखिममा परेको व्यापारी अ्म्मर रानाले जानकारी दिएका छन । साथै बनगाड खोलामा आएको बाढीका कारण बनगाड खोलामा रोपाइँ गरेका बनगाड कुपिन्डे नगरपालिका ४ गर्चेका तुल्सीराम बुढा, बनगाड कुपिन्डे नगरपालिका ६ डुराखोलाका रामसिह बि क लगाएत बनगाड खोलाका  हजारौं किसानहरुले रोपाइँ गरेको धान नष्ट हुँदा किसानहरु चिन्तित भएका छन । 


बनगाड खोलामा भरपर्दो तडबन्धन नहुदा वर्षपिच्छे रोपाइँ फाल्ने गरेको किसान बुढाको  भनाइ छ । हाल सम्म मानवीय क्षती नभएपनी वर्षपिच्छे लाखौंको क्षती गर्दै आइरहेको किसान बि क ले बताए । -इन्द्र ब बुढाथोकीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते