सम्राट सिंह/साउन ६, बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाई मा स्यालले टोक्दा २० जना घाइते भएका छन । 

जयपृथ्वी नगरपालिका ४ गोलाइका स्थानिय कवि खत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/साउन ६, बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाई मा स्यालले टोक्दा २० जना घाइते भएका छन । 

जयपृथ्वी नगरपालिका ४ गोलाइका स्थानिय कवि खत्र"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बौलाह स्यालको आतङक, २० जना घाइते

६ श्रावण २०७४, शुक्रबार १३:२१

सम्राट सिंह/साउन ६, बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाई मा स्यालले टोक्दा २० जना घाइते भएका छन । 

जयपृथ्वी नगरपालिका ४ गोलाइका स्थानिय कवि खत्री,कवि बिष्ट ,गगन खाती, राजु पाध्या,शिखर खाती बिरेन्द्र शाहि,सुर्य थापा ,शुसिल खाती,कविन्द्र जोशी लगायत २० जना बौलाह स्यालले टोक्दा घाइते भएका हुन ।

बेलुका सदरमुकाम चैनपुरबाट घर जाने क्रममा दैनिक ५ देखि ७ जनालाई बौलाह स्यालले टोक्ने गरेको स्थानिय सुर्य थापाले बताए ।

दैनिक ५ देखि ७ जना सम्म बौलाह स्यालले टोकी घाइते बनाएका मानिसहरुको उपचार गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता