पर्वत । पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ध १ च ५०२० नम्वरको एम्बुलेन्स र कुश्माबाट पोखरा जाँदै गरेको ग १ ज ४२१० नम्वरको ट्रक्सीमा एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ध १ च ५०२० नम्वरको एम्बुलेन्स र कुश्माबाट पोखरा जाँदै गरेको ग १ ज ४२१० नम्वरको ट्रक्सीमा एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् ।

९ माघ २०८२, बिहीबार
पर्बत - PBT

पर्वतको कुश्मामा ट्याक्सी र एम्बुलेन्स ठोकियो, १ घाईते

७ श्रावण २०७४, शनिबार १२:११

पर्वत । पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ध १ च ५०२० नम्वरको एम्बुलेन्स र कुश्माबाट पोखरा जाँदै गरेको ग १ ज ४२१० नम्वरको ट्रक्सीमा एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् ।


कुश्मा नगरपालिका–७ खरियामा आज विहान भएको दुर्घटनामा परि पोखरा लेखनाथ महानगरपालिका–११ का ३७ बर्षिया राजेन्द्र वहादुर गुरुङ सामान्य घाईते भएका छन् ।


घाईते गुरुङको जिल्ला अस्पताल पर्वतमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


एम्बुलेन्स चालकले अत्याधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको भनाई । एम्बुलेन्स चालक डम्वर वहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता