साउन ८, सिरहा । गोप्य रुपमा ठेक्का लगाएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ लगायत स्थानियहरुले बिरोध गरेपछि मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा परेको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, सिरहा । गोप्य रुपमा ठेक्का लगाएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ लगायत स्थानियहरुले बिरोध गरेपछि मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा परेको छ ।&"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा

८ श्रावण २०७४, आईतवार १२:३०


साउन ८, सिरहा । गोप्य रुपमा ठेक्का लगाएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ लगायत स्थानियहरुले बिरोध गरेपछि मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा परेको छ । 

बिना कुनै सार्बजनिक सुचना जारी गरि ठेक्का लगाईएकोले ठेक्का रद्ध गर्न माँग गर्दै मिर्चैया उद्योग बाणिज्य संघ र स्थानियहरुले नगरपालिकामा तालाबन्दी गर्न तयारी गरेपछि नगरपालिकाले चासो देखाएको छ । 

मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्की काम बिशेषले जिल्ला बाहिर रहेकाले आज नगरपालिकाका लेखापाल देबेन्द्र प्रसाद यादब, उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाका अध्यक्ष हरीशंकर साह र रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह लागयत स्थानियहरुको उपस्थितमा बसेको बैठकले १५ गते ठेक्का सम्बन्धि छलफल गरिने निर्णय गरिएको छ । 

बैठकले १५ गतेसम्म बजारको बटि (शुल्क) असली गर्न समेत रोक लगाएको छ । मिर्चैया नगरपालिकाले सार्बजनिक सुचना जारी नगरी गोप्य रुपमा मिर्चैया ५ मा रहेको गुदरी बजारको ठेक्का लगाएपछि स्थानियहरुले ठेक्का रद्ध गरी पुनः ठेक्का आहबान गर्न माँग गर्दै नगरपालिकामा निबेदन दिएको छ भने उद्योग बाणिज्य संघ मिर्चैयाले पनि बिज्ञपती जारी गर्दै ठेक्का रद्ध गर्न माँग गरेको छ । .


 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता