९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१६ बर्षिय साबित्राको जीवन रक्षाको लागि सहयोग गरिदिन सबैसंग आग्रह

९ श्रावण २०७४, सोमबार ०२:०९


जितेन्द्र खत्रि/साउन ९, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालीका वडा नम्वर २ जुरलनेटा बस्ने साबित्रा परियार ग्यासमा खाना पकाउने क्रममा ग्यास लिग भएर गम्भीर घाइते भएकी छन् । 

१६ बर्षिय साबित्रा आगोले जले पछि हल न चल भएकी छन् । अति नै बिपन्न परिबारमा जन्मीएकी साबित्राका वुवा आमा ईष्टमित्रकोमा कपडा सिलाएरै जिबीका चलाएका छन् ।

गम्भीर घाइते साबित्रालाई जिल्ला अस्पताल अघाखाँचीमा सामान्य उपचारपछि बुटवल पठाइएको र बुटवलमा पनी उपचार सम्भव नदेखीएपछि भैरहवा रिफर गरेको थियो । आफ्ना ईष्टमित्रहरुबाट सापटी स्वरुप ऋण लगेको पैसा उपचार गराउंदा गराउंदै सकिएपछि आर्थिक अभावका कारण उपचारको बिचैमा आमाले गम्भिर घाईते साबित्रालाई अर्घाखाँची जिल्ला अस्पतालमा ल्याएकी छ्न ।

रिण काडेर लगेको ८० हजार सकियो अरु पैसा जम्मा गर्न आफुसंग कुनै उपाय छैन नसकेपछी के गरु बाध्य भएर लिएर हिँडे । अब त कोहि दयालु मन भएका मान्छे भए उपचार गरेर बचाउने हो नभए त जे जस्तो परेपनी चित्त बुझाउनु पर्यो । 

आखामा आँसु झार्दै आफ्नो बिलौना पोखिन । सन्धिखर्कका युबा समाजसेवी कर्णजंग रायमाझी ज्युले त्यो दर्दनाक अबस्था देखेर जिल्लाका समाजसेवी व्यक्तित्व सहयोगी विसी खबर गर्नुभयो र अस्पताल गएर उनको जीवन रक्षाका लागि फेसबुक मार्फत सहयोगको याचाना गर्नुभयो । 

बिरामिलाई उपचार गर्ने हो भने निको हुने डाक्टरको भनाइका आधारमा आर्थीक अभियानलाई अगाडि बढाउने योजना बनाई डाक्टरहरुको सल्लाहमा बिरामीलाई उपचारको लागी पाल्पा पठाउने बताईएको छ ।

 जिल्ला अस्पताल अर्घाखाँचीबाट सकेजती सुबिधा र उपचार गरेका छौ अस्पताल का डाक्टरको भनाई छ । कल्कलाउदो उमेरकी कक्षा ९ मा अध्ययन गर्ने निजलाई थोरै-थोरै रकम जम्मा गरेर यो पुन्यकार्यमा सरिक भई धेरै ठाउँबाट सहयोग आएको साबित्रा बचाउँ अभियानमा लगेका सहयोगी बिसीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता