पर्वत भिवाससिसीका संयोजक देवराज पुरी लाई पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानी बाट बिदाई गरिएको छ ।   लामो समय सम्म भिवाससिसीका रानीपानीको सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत भिवाससिसीका संयोजक देवराज पुरी लाई पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानी बाट बिदाई गरिएको छ ।   लामो समय सम्म भिवाससिसीका रानीपानीको सं"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यसरी गरियो भिवाससिसीका संयोजक देवराज पुरी लाइ रानीपानी बाट बिदाई

२०७४, ९ श्रावण सोमबार ०२:४१

पर्वत भिवाससिसीका संयोजक देवराज पुरी लाई पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानी बाट बिदाई गरिएको छ ।   लामो समय सम्म भिवाससिसीका रानीपानीको संयोजक भएर काम गरेका पुरी लाई शनिवार वडा कार्यालयको प्राङगणमा एक कार्यक्रमका बिच बिदाई गरिएको हो । बिदाई कार्यक्रममा वडा अध्यक्ष रण बा.आलेले पुरीको योगदानलेनै रानीपानी लाई सरसफाई युक्त उन्मुख वडा घोषणाको अन्तिम चरणमा पुग्न सकिएको बताउनुभयो ।

http://phalewassandesh.com/userfiles/

सरसफाइ सम्बन्धी नीति निर्माण र कार्यक्रम कार्यान्वयन तहमा अहम् भूमिका खेल्ने मुख्य सरोकारवालाहरुलाई एकै थलोमा ल्याई सरसफाइका जल्दाबल्दा सवालहरुमा छलफल गरी राय सुझाव सङ्कलन गर्न कोशेढुङ्गा सावित हुन पुगेको उहाँको भनाई थीयो ।      आनीवानी र व्यक्तिगत सरसफाईका साथै सबै घरमा सुधारीएको चुल्लोको निर्माण, खानेपानीको सहज आपूर्ती र ढल तथा फोहोर ब्यवस्थापनका लागि वडा कार्यालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।   

http://phalewassandesh.com/userfiles/

 सरसफाई समितिका अध्यक्ष गुण बा.सुनारको अध्यक्षतामा सम्पन्न भएको बिदाई कार्यक्रमको स्वागत मन्तव्य अनिल मास्के र सञ्चालन राम प्रसाद पराजुलीले गर्नुभएको थीयो ।  रानीपानी लाई जिल्लाको तेस्रो सरसफाई युक्त उन्मुख वडा घोषणा गरिने कार्यक्रम अन्तिम चरणमा पुगेको छ । रानीपानीबासीहरु सरसफाई अभियानमा निरन्तर जुटीरहेका छन् । गाबिसका सम्पुर्ण घरधुरीले सरसफाईका सुचकहरु पुरागरेपछी गाबिस लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिन लागेको छ ।सरसफाईका आधारभुत मापदण्ड पुरा भएपछि स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थामा सुधार आउनुका साथै गाउँको पहिचान फेरीने र प्रतिष्ठा बढ्ने अपेक्षा गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते