२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जनप्रतिनिधिको टोली तिब्बततिर किन लाग्यो ?

२०७४, ९ श्रावण सोमबार ०९:५८


दान बहादुर बुढा/साउन ९, मुगु । तिब्बत संगको ब्यापारी सम्बन्ध सहज बनाउन मुगुम् कार्मारोङ गाउ“पालिकाको प्रमुख छिरिङ क्याप्ने लामा सहितको टोली तिब्बततिर गएको छ ।

उक्त टोलीले तिब्बतको स्थानीय जनसरकार संग मुगु र तिब्बतको ब्यापार सम्बन्ध बिस्तार बिषयमा छलफल गर्ने छ । मुगु र तिब्बतको अबैध रुपमा संचालन हुदै आएको हाटबजारलाई स्थायी बनाउन छलफल गर्ने भएको छ । 

तिब्बतले मुगुम कार्मारोङ गाउ“पालिकाका बस्तीहरुलाई अनुदान स्वरुप दिदै आएको खाद्यन्नको बिषयमा बार्ता हुने गरिने टोलीले जनाएको छ  निर्माधिन मुगु तिब्बत सडक बिषय तिब्बत सरकार संग कुरा राख्ने जनाएका छन् । 

छिमेकी राष्ट तिब्बत संगको ब्यापारी सम्बन्ध दिगो सुमुधर बनाउन र बिकासको सहयोग माग्न जनप्रतिनिधिको टोली तिब्बत तर्फ लागेको गाउ“पालिका प्रमुख लामाले जानकारी गराए ।

हरेक बर्षको साउनमा मुगु र तिब्बतको सिमा क्षेत्र हयाजीमारमा अस्थायी हाटबजार लाग्ने र मुगु सहित अन्य जिल्लाका स्थानीयबासी खाद्य लत्ता कपडा, मधिरा, च्याङग्रा किन्ने जाने गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते