साउन ११, अर्घाखाँची । स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसको चौथौ बैठक सम्पन्न भएको छ । 

बैठकले नयाँ शैक्षिक सत्र सँगसँगै क्याम्पस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, अर्घाखाँची । स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसको चौथौ बैठक सम्पन्न भएको छ । 

बैठकले नयाँ शैक्षिक सत्र सँगसँगै क्याम्पस"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

यलपाणिनी बहुमुखीमा क्याम्पसमा स्ववियुको बैठक सम्पन्न

२०७४, ११ श्रावण बुधबार ०७:२०


साउन ११, अर्घाखाँची । स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसको चौथौ बैठक सम्पन्न भएको छ । 

बैठकले नयाँ शैक्षिक सत्र सँगसँगै क्याम्पसको पोशाक परिवर्तन गर्ने निर्णय गरेको छ । करिव ६०० विद्यार्थी रहेको पाणिनी बहुमुखी क्याम्पसमा सवै विद्यार्थीले अनिवार्य रुपमा कोट, पाईन्ट, सर्ट, टाई र जुता लगाउने निर्णय गरेको स्ववियु अध्यक्ष लक्ष्मण खड्काले बताए ।

त्यस्तै क्याम्पसमा सोलार जडान गर्नका लागी सन्धिखर्क नगरपालिकामा पहल गर्ने, बसपार्क देखी क्याम्पस निस्कनका लागी सिढ्ी बनाउन पनी नगरपालिकामा पहल गर्ने, साउन महिना भित्र क्याम्पस परिसरमा रहेको झाडी सफाई गर्ने, फुलबारी बनाउने, प्रत्येक कलासमा घडी राख्ने पनी निर्णय गरेको छ ।

साथै स्ववियु कार्यालयका लागी टेलिफोन र कम्प्युटर जडान गर्ने पनी निर्णय गरेको छ । क्याम्पसमा सञ्चालनमा आइरहेको कम्प्युटर कक्षालाई अनिवार्य गराई, बजारको सिकाई खर्च भन्दा कम शुल्कमा विद्यार्थीलाई क्मप्युटर कलास सञ्चालन गर्ने पनी निर्णय गरेको कोषाध्यक्ष घनश्याम पौडेलले बताए ।

स्ववियु बैठकमा क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले समयको मागसँगै पोशाक परिवर्तन गर्नुपरेको र सवै विद्यार्थीले अनिवार्य लगाउनुपर्ने बताए । बैठकमा नेविसंघका क्याम्पस अध्यक्ष रुद्रमणि भुसाल, अनेरास्ववियुका ठाकुर भुसाल, अखिल क्रान्तिकारीका सुदिप खनाल, अनेरास्ववियु छैठौका पुष्पा गैरे लगाएत स्ववियु पदाधिकारीहरुको उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला