साउन ११, अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका ४ उपल्लला बडाचौर निवासी २२ वर्षका पिताम्बर खनाललाई आर्थिक सहयोग गरिएको छ । 

घरको अवस्था कमजोर भएका खन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका ४ उपल्लला बडाचौर निवासी २२ वर्षका पिताम्बर खनाललाई आर्थिक सहयोग गरिएको छ । 

घरको अवस्था कमजोर भएका खन"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

मालारानीका मिगौला पिडित खनाललाई ४५ हजार सहयोग

२०७४, ११ श्रावण बुधबार ०७:२७


साउन ११, अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका ४ उपल्लला बडाचौर निवासी २२ वर्षका पिताम्बर खनाललाई आर्थिक सहयोग गरिएको छ । 

घरको अवस्था कमजोर भएका खनालको दुबै मिर्गौला खराब भै काठमाडौंको ग्रिनसिटी हस्पिटलमा उपचार भईरहेको छ ।

पत्रकार कमल विष्टको सक्रियतामा संकलित रकम मंगलबार एक कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी शङकर भुसालको कार्यक्रक्षमा निजका कान्छोबुबा टिकाराम खनाल र विरामीको बैनी अस्मिता खनाललाई निप्रजिअ भुसालले पैतालिस हजार दुई सय हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरणमा निप्रजिअ भुसालले पनी २५०० नगद सहयोग गरे । पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले सहयोग उठाउँन प्रयत्न गर्ने पत्रकार कमल विष्टलाई धन्यवाद दिदै पत्रकारहरु सुख र दुखमा साथ दिईरहेको बताए । 

विष्टले यो अभियान जारी रहने बताउदैं सवैले सहयोग गरी उनको ज्यान बचाउँन आग्रह गरेका छन । उपचारको लागि ठूलो रकमको आवश्यकता परेकोले सबैले सहयोग गर्न घरपरिवारले आग्रह गरेका छन


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला