डीबी विष्ट/साउन १३, बझाङ । जिल्ला प्रशासन कार्यलयमा नागरीकता बनाउनेको घुईचो  लाग्ने गरेको छ । 

विहीबार मात्र २०९ जनाले नयाँ नगारीकता लि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डीबी विष्ट/साउन १३, बझाङ । जिल्ला प्रशासन कार्यलयमा नागरीकता बनाउनेको घुईचो  लाग्ने गरेको छ । 

विहीबार मात्र २०९ जनाले नयाँ नगारीकता लि"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला प्रशासन कार्यलय बझाङमा नागरीकता बनाउनेको घुईचो

२०७४, १३ श्रावण शुक्रबार ०३:१८


डीबी विष्ट/साउन १३, बझाङ । जिल्ला प्रशासन कार्यलयमा नागरीकता बनाउनेको घुईचो  लाग्ने गरेको छ । 

विहीबार मात्र २०९ जनाले नयाँ नगारीकता लिनु भएको छ भने २१ जनाले नागरीकताको प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यलयका कम्प्युटर अपरेटर पवन कुमार रावलले बताउनु भयो । करीब ६, ७ दिन यता नागरीकता बनाउनेको र मतदाता नामावली बनाउनेको लर्को लाग्ने गरेको उहाँले बताउनु भयो । 

विहान ८ बजे देखी बेलुका ७ बजे सम्म पनी कार्यलयका सबै कर्मचारीकहरु नागरीकता दिन तथा सेवाग्राहीहरुलाई सेवा दिन लागी परेको भए पनी अझै सबै सेवा ग्राहीहरुलाई घर फर्कान नसकेको जिल्ला प्रशासन कार्यलयका नासु राम कुमार चौधरी बताए । 

विहान ८ बजे नै कार्यलयमा पुगेर नागरीकता टाईको काम सुरु गर्छु एक पटक पनी पानी खाने फुर्सत नै पाईदैन कम्प्युटर अपरेटर रावले भने बेलुका ७ बजे सम्म काम नै ब्यस्त हुन्छौ । 

सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम नभएका कारण धेरै जस्तो स्थानीय बासिन्दा अहीले नागरीकता बनाएर मतदातानामावलीमा नाम दर्ता गराउने गरेको  पाईएको उहाँको भनाई छ । जसका कारणले जिल्ला प्रशासन कार्यलयका नागरीकता बनाउने ब्यक्तीको विहान देखी घुईचो लाग्ने गरेको हो । 


सहायक प्रमुख जिल्ला अधिकारी टेक सिहँ कुवरले पनी विगतका दीनहरु भन्दा अहीले नागरीकता बनाउनेहरुको संया १० गुणले बढेको बताए । कही दिन अघि सम्म मात्र एक दिनको १०/१५ वटा नागरीकता मात्र जाने गरेका थिए अहीले २५० सम्म नागरीकता जाने गरेको छ । 

विहान ८ बजे देखी बेलुका ६÷७ बजे सम्म सेवा ग्राहीको काम गरी रहेका हुन्छौ । जिल्लामा हुने गोष्ठी समारोहमा समेत जान छोडेर नागरीकता दिई रहेको उहाँले बताए ।  निकै दुर्गम बस्ति बाट दुई तिन दिनको बाटो भएर सेवा ग्राहीहरु नागरीकता बनाउन चैनपुर पुगेका हुन्छन् कुवरले भने हामीले पनी सेवा ग्राहीहरुलाई जती सक्दो चाँडो तथा छिटो छरीतो सेवा दिने प्रयास गरी रहेका छौ । 

यस्तै जिल्ला निर्वाचन कार्यलयमा मतदता नामावली बनाउनेको समेत विहान देखी बेलुका अबेर सम्म घुईचो लाग्ने गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते