मो इमरान खान/साउन १३, कपिलवस्तु । ट्राफिक सचेतना अभियान संगसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले आजबाट सादा पोशाकमा अप्रेसन शुरु गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/साउन १३, कपिलवस्तु । ट्राफिक सचेतना अभियान संगसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले आजबाट सादा पोशाकमा अप्रेसन शुरु गरेको छ । 

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ट्राफिक प्रहरी कार्यालय कपिलबस्तद्धारा सादा पोशाकमा अप्रेसन

२०७४, १३ श्रावण शुक्रबार ०९:२६


मो इमरान खान/साउन १३, कपिलवस्तु । ट्राफिक सचेतना अभियान संगसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले आजबाट सादा पोशाकमा अप्रेसन शुरु गरेको छ । 

ट्राफिक नियमको ज्ञान भएर पनि लापरवाही गर्ने र ट्राफिक प्रहरीलाई नटेर्ने प्रबृत्तिलाइ निरुत्साहित गर्न ट्राफिक प्रहरीलाई जिल्लाका विभिन्न स्थानमा सादा पोशाकमा परिचालन गरि ट्राफिक नियमको उलंघन गर्ने सवारी चालकलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउने र सहज ट्राफिक ब्यबस्थापनद्वारा सवारी दुर्घटनामा कमि ल्याउने कार्यक्रमको उद्देश्य रहेको छ । 

यस अप्रेसनमा सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गर्ने सवारी चालकलाई रोक्नेछन र तिनिहरुको सम्बन्धितकागजात तथा सवारी साधन समेत नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरुसिंगेमा ल्याई औडियो तथा भिडियो समेतको ट्राफिक सचेतना कक्षा पश्चात नियमानुसारको जरिवाना गरि छाडिने छ । 

यो अप्रेसन विशेष गरि हेलमेट नलगाउने र  तीन जना चढाउने मोटर साइकलमा केन्द्रित रहनेछ । साथै आज बिहान ०८ बजे बुद्दभुमी नगरपालिका पुर्ब पश्चिम राजमार्गको बुड्डी चोकमा भएको ट्राफिक प्रहरी सादा पोशाक अप्रेसनमा ३० भन्दा बढि मोटर साइकललाई आबश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरक्षक अमर बहादुर कार्किले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते