४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

चर्चा कमाउने बाटो बनेको छ फेसबुक

१२ फाल्गुन २०७२, बुधबार ०८:५२

prakash bom– प्रकाश बम, डोटी । 

संचारको युगमा अहिले धेरैले केहि न केही प्रबिधिबाट चर्चामा आउन खोजि रहेका हुन्छन् । तर सबै भन्दा बढी सजिलै सबैका माझमा छिट्टै काम गरेको थाहा पाउने माध्यम बनेको छ फेसबुक । तपाई आज देश बिदेमा के भएको छ भन्ने कुरा थाहा पाउन अरु केहि गर्नु पर्दैन फेश बुक चलाए अथवा खोले पुग्छ । यति सम्म कि उसले खाने देखि सुत्ने सम्मको फोटा देखि कुरा कानि सम्म अहिले फेसबुकमा अपलोड हुन थालेको छ ।

कुनै ब्यक्तिले हातमा एक चोटी कुटो कोदालो समाते को भए पनि उसले आज मैले किसानि काम गरे भनेर फेशबुक बाजि तर्फ लाग्छ । धेरै जसो कार्यक्रम तथा सभा सम्मेलनमा काम भन्दा को संग फोटा सेसन गर्ने भन्ने कुराले बढी महत्व पाएको देखिन्छ । आज तपाईले फेशबुकमा एउटा काम गर्छु भनेर फेशबुबाजि गर्ने ब्यक्तिको तस्विर केहि दिन भित्र बिलाप भएको समेत देख्न सकिन्छ ।

यसलाई सजिलै भन्न सकिन्छ कि काम भन्दा कुरा बढी गरेरे अथवा फेसबुक बाजि बढी गरेर हुन सक्छ । पहिला पहिला कुनै गाउमा एउटा साझा काम गर्नु पर्यो भने एक जना कटुवालले सबैलाई डाको छोडेर बोलाएर काम गथ्र्यो भने अहिले आएर फेशबुकले नै कटुवालको भुमिका खेलेको देख्न सकिन्छ । तर यसलाई संचारको युगमा परिवर्तन भएको त मान्न सकिन्छ तर सहि तरीकाले सदुपयो नहुदा यसको दुरुपयोग समेत भएको बिज्ञहरु बताउछन् ।

facebook-auto-play
आज संचारको युगमा कसै संग रिस राग छ भने धेरै गर्नु पर्दैन मात्र फेश बुकमा गालि गरे पुग्छ जस्तै भईरहेको छ । तर संचारको क्षेत्रमा धेरै निति नियम नबनेका होेईन ,बनेर पनि केहिलाई कार्वाहि समेत भएको पाईन्छ । यतिले मात्र फेशबुकको सहि सदुपयोग हुन्छ जस्तो लाग्दैन । कति उमेरको मानिसले फेशबुक चलाउने ,कति उमेरकोले नचलाउने भन्ने कुरा पनि समयमै भयो भने केहि हद सम्म यसको सहि सदुपयोग हुन सक्छ । अहिले बच्चा जन्मेको दिन देखि नै उसको फेशबुक पेज खोलिन्छ भने यसले हामिलाई कता तिर लैजाला केहि हद सम्म भन्न सकिन्छ ।

पढाई लेखाई गर्ने समयमा बालबालिका, काम गर्ने समयमा कार्यलयका कर्मचारी तथा अन्यले त्यो समयलाई सहि सदुपयोग गरेन भने केहि प्रतिशत फाईदा भएपनि तर गति उस्ताको उस्तै नहोला भन्न सकिन्न । अन्तिममा गएर फेशबुकमा डिष्टिकेसन नम्बर ल्याए पनि अरु कुरामा भने यसरी डिष्टिकेसन ल्याउन फेशबुक नै प्रयोग गरेर ल्याउने अबस्था आउन सक्छ त्यसैले संचारको सहि सदुपयोग गर्न जरुछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ