साउन १६, कालिकोट । कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका-६ मा आइतबार मध्यरातमा घरमाथिबाट पहिरो खस्दा सुतिरहेका तीन बालबालिका पुरिएका छन् ।

पहिरोमा परि अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १६, कालिकोट । कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका-६ मा आइतबार मध्यरातमा घरमाथिबाट पहिरो खस्दा सुतिरहेका तीन बालबालिका पुरिएका छन् ।

पहिरोमा परि अ"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोमा परि तीन बालबालिका पुरिए, पाँचको उद्धार

२०७४, १६ श्रावण सोमबार ०८:२२


साउन १६, कालिकोट । कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका-६ मा आइतबार मध्यरातमा घरमाथिबाट पहिरो खस्दा सुतिरहेका तीन बालबालिका पुरिएका छन् ।

पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन् ।

सान्नी त्रिवेणी गाउँपालिका–६ पोरिवनमा ढुंगाले च्याप्दा १२ वर्षकी ललिता सार्की, ९ वर्षका लंक सार्की र पाँच वर्षकी कल्पना सार्कीलाई ढुंगाले च्यापेको हो । उनीहरु जीवितै रहे नरहेको बारे अहिले नै केही भन्न नसकिन प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पाँचजनालाई भने जीवितै उद्धार गरिएको उनले बताए । घाइते मध्ये ४२ वर्षका बुदे सार्की र ३५ वर्षकी बेलु सार्कीलाई उपचारका लागि सदरमुकाम मान्म लगिएको छ ।

१७ वर्षकी रंगिला साकी, १० वर्षकी सर्मिला सार्की र १४ वर्षकी अस्मिता सार्की सामान्य घाइते भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । च्यापिएका तीनजनाको खोजीका लागि प्रहरी खटिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ