2026-10-18 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अलैँची र चियाका समस्यामा सुल्झाउन सञ्जाल

साउन १८, तेह्रथुम । तेह्रथुममा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्याहरु समाधानका लागि बहस र पैरवी गर्न सार्वजनिक निजी साझेदारी संञ्जाल गठन भएको छ । 

अलैँची र चियासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरु, किसान, व्यवसायी र सन्चारकर्मी समेत सम्मिलित सन्जालले श्रमिकहरुका अधिकार, बाल श्रमिक, पारिश्रमिक, बातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व जस्ता विषयहरुमा पैरवी गर्नेछ । सन्जालले किसान र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाई उत्पादित बस्तुको बजारीकरणमा समेत सहयोग पु¥याउने बताइएको छ । 

उन्नति परियोजनाको सहयोग तथा विश्व परिदृश्य वकालत मन्चको सहजीकरणमा गठित सन्जालको संयोजकमा अलैँची व्यवसायी तुलसीप्रसाद ढकाल र चिया उद्यमी दिलकुमारी लिम्बु सचिवमा चयन भएकी छिन् । 

सन्जालको सदस्यहरुमा कृषि कार्यालय, व्यवसायिक संस्था, संघसंगठनहरु, किसान र सन्चारकर्मी सदस्य छन् । सन्जालले अलैँची र चियाको क्षेत्रको विकास विस्तार र बजारीकरणका लागि समेत सहयोग पु¥याउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु