२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ठांटी वडा नम्बर ४ र ५ छाउपडि गोठमुक्त वडा घोषणा

२०७२, १३ भाद्र आईतवार ००:३९

chhaupadiकमल रावल, भदौ १३, अछाम
ठाँटी गाबिसको वडा नम्बर ४ र ५ लाई एक कार्यक्रमका बिच सयुक्त रुपमा छाउपडि गोठमुक्त वडा घोषणा गरिएको छ । वडाका महीनावारी हुने महिला तथा कीशोरि सुरक्षित तरिकाले घरमै बस्न थालेपछि छाउपडि गोठ मुक्त वडा घोषणा गरिएको हो ।

निगरानि समितीका संयोजक साबित्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेशल नेपाल अछामका बिकास संयोजक चन्द्र राना प्रमुख अथिती रहनु भएको थियो ।

नेकपा एमालेका अनिल शाह, वाक नेपालका केवल सिह बुढा, शिक्षक लाल बहादुर रावल, कल्पीत खडका लगाएतले मन्तव्य राख्नु भएको थियो । मना बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन लाल बहादुर चदाराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित