2026-09-28 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रशासनले शंकास्पद अखाद्य बस्तु नियन्त्रणमा लियो

प्रकाश धौलाकोटी, मंसीर २२, तेह्रथुम । जिल्ला अनुगमन समिति तेह्रथुमले सोमबार सदरमुकाम म्याङलुङ र जिरिखिम्तीबजार अनुगमन गरेको छ । लामो समयदेखि भइरहेको तराई बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण वजारमा खाद्य बस्तुहरुको अभाव भइरहेका वेला अखाद्य बस्तुहरु विक्री वितरण भएको हुनसक्ने भन्दै समितिले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा भेटिएका शंकास्पद लागेका चामल, तेल, घिऊ, नुन, दाल लगायत १६ प्रकारका दैनिक उपभोग्य वस्तुहरु नियन्त्रणमा लिइएको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले बताउनुभयो । नियन्त्रणमा लिइएका बस्तुहरुको खाद्य गुण परीक्षणका लागि क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयमा पठाइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह