साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका मैदान अमजामा जिप दुर्घटनामा परी मृत्यु भएका मैदान निवासी अर्जुन घिमिरेको परिवारलाई आर्थिक रकम हस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका मैदान अमजामा जिप दुर्घटनामा परी मृत्यु भएका मैदान निवासी अर्जुन घिमिरेको परिवारलाई आर्थिक रकम हस"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जिप दुर्घटनामा मृत्यु भएका अर्जुनको परिवारलाई सहयोग हस्तान्तरण

२०७४, २६ श्रावण बिहीबार १३:२३


साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका मैदान अमजामा जिप दुर्घटनामा परी मृत्यु भएका मैदान निवासी अर्जुन घिमिरेको परिवारलाई आर्थिक रकम हस्तान्तरण गरिएको छ ।

लुम्बिनी सामाजिक विकास केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी पैतालिस हजार हस्तान्तरण गरेको छ । लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलले मृतक घिमिरेकी आमाको हातमा दिनुभएको हो । दुखको घडीमा परिवारजनमा सान्त्वना दिदै संस्था दुख र सुखमा लाग्ने बताउनुभयो । 

रकम हस्तान्तरणमा लुम्बिनी सामाजिक विकासका प्रशासन प्रमुख कृष्ण पौडेल, फन्डवोर्ड कार्यक्रम टिम लिडर हरि पौडेल, वास अफिसर प्रेम आचार्य, मैदान निवासी गणेश घिमिरे, नारन गैरे, ताराप्रसाद घिमिरे, अन्नत घिमिरे, लगाएत मैदान बासीँको उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला