दान बहादुर बुढा/साउन २८, मुगु । बिगतका बर्ष भन्दा यो बर्ष असारको पहिलो महिनादेखी अबिरल बर्षाका कारण नाग्म गमगढी सडकखण्डको एक दर्जन भन्दा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/साउन २८, मुगु । बिगतका बर्ष भन्दा यो बर्ष असारको पहिलो महिनादेखी अबिरल बर्षाका कारण नाग्म गमगढी सडकखण्डको एक दर्जन भन्दा ब"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बर्षातका कारण दूई महिनादेखी खुलेन नाग्म गमगढी सडकखण्ड

२८ श्रावण २०७४, शनिबार १५:४३


दान बहादुर बुढा/साउन २८, मुगु । बिगतका बर्ष भन्दा यो बर्ष असारको पहिलो महिनादेखी अबिरल बर्षाका कारण नाग्म गमगढी सडकखण्डको एक दर्जन भन्दा बढी ठाउमा सडक बिग्रेको र सडक डिभिजन कार्यालय जुम्लाले सडकको रडबल रोड कटीङ्ग गुणस्थार हिन सडक ग्राबिल गरे पछि सडक २ महिना  देखी बन्द हुदा मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दौनिक उपभोग्य बस्तुको मुल्य बृद्घि भएको छ ।भने सडक सन्चालनमा आएको छौन ।

कार्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डको ९० किलोमिटर कच्ची साघुरो सडकका कारण साना तथा ठूला मालबाहक तथा सवारी साधनका गाडी,बस जिप,ठाँउ ठाउमा बन्दले अड्किएका छन ।

दौनिक उपभोग्य बस्तु, निमार्ण सामाग्री, लगाएत अन्य सरकारी कार्यालय प्रयोजनका सामान बोकेका मालबाहक गाडीहरु तथा यात्रुहरु सवारी समेत सडक अवरुद्हुदा बिच सडकमै अलपत्र परेका छन । लगातार बर्षातले नाग्म गमगढी सडक खण्ड तथा अन्य गा्रमीण सडकहरु भत्किए पछि आपत्कालिन परेका बिरामिहरु तथा बुढा पाकाहरुलाई आवत जावत गर्न समेत गारो भएको छ ।

लामो समय सम्म सडक बन्दहुदा सोकार वाला निकाय सडक डिभिजन कार्यालय जुम्ला मुखदसक भएर बसेको छ भने एक पटक बाटो मर्मतको लागी स्काइमेशिन पठाए पनि रामो संग काम नगरेर फकिएको छ । सडक मर्मत ग्राबिल बनाउन डबल रोड काट्ने जिम्मालिएका ठेकेदारहरुले ठेक्का अनुसारको काम नगरेको हुदा बस,गाडी,मालवाहक गाडी सडकको हिलोमा डुब्र्ने सागुरो सडकमा यातायत सन्चालनमा आउन सकेका छौनन् ।जिल्ला प्रशासन कार्यालय मुगु बाट र मुगु उद्योग बाणिज्य संघ मुगुबाट सडक सन्चालन गर्नको लागीडिभिजन कार्यालय जुम्लालाई पटक पटक फोन तथा पत्रचार गर्दा पनि डिभिजन कार्यालय चुपचाप भएको छ भर्ने फोन पनि उठाउन छाडेको मुगु उद्योग वाणिज्य संघ मुगुका महाँसचिव नृपेन्द्र बहादुर मल्लले बताएका छन ।


 हिजो आज गमगढी बजारमा चामल,ग्यास,चिनि,मैदा,दाल ,लगाएत दैनिक उपभोग्य बस्तुहरुको .सामानहरुको मूल्य बढेको छ । भने अर्को तर्फ बजारमा दौनिक उपभोग्य बस्तुहरु अभाव भएको छ ।ब्यापारीहरुलाई निकै गारो भएको छ । 

सडक डिभिजन कार्यालयले सडक डवल रोड बनाउदा जथाबाभि काम गरेको गाडीगुड्न समस्य भएको छ । भने ब्यापारीहरुको सामानहरु बिच बिच बाटोमा अलपत्र परेको छ । सडक डिभिजन कार्यालय जुम्लाले सडक मर्मत गुणस्थर हिन बनाएको स्थानिय ब्यापारी जग बहादुर बुढाले बताएका छन ।

सडक बन्द ६/७ हप्ता बन्द भएको सडक सुचारु गर्नको लागी डिभिजन कार्यालय जुम्ला,र जिल्ला प्रशासन कार्यालय जुम्ला लाई पटक पटक पहल गरीएको र जिल्लामा दैनिक उपभोग्य सामानको अभाव र मूल्य बृद्घि भएको सहजै रुपमा जानकारी प्रमुख जिल्ला अधिकारी शरद प्रसाद पोखरेल बताउछन । 

मूल्य बृद्घि भए पछि स्थानिय जनता मारमा परेका छन । भर्ने ब्यापारी सामान बिचबाटोमा अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य