२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु सदरमुकाम गमगढीमा काँचो स्याउ बिक्री गरिदै

२०७४, २९ श्रावण आईतवार ०२:३६

नन्द बहादुर रोकाया/साउन २९, मुगु । मुगु सदरमुकाम गमगढी काँचो स्याउ बिक्री गर्ने गरेका छन । 

स्याउ पछी कुहिनेर न बिक्रि नहुने भन्दै जात्राको मौका छोपि काँचो स्याउ बिक्रि गरेका हुन । यातायताको राम्रो पहुँच नभएकाले र स्याउ राख्ने कोल्डस्टोर नभएकाले पछी स्याउ कुहिने डरले किसान हरुले काँचो भएपनी स्याउ बिक्रि गर्नेगरेको बताएका छन । 

मुगुमा स्याउको पकेट क्षेत्र मानिएका ताल्च, कल्पाल्त बाम, शोभा, बुम्च, ख्याल्च लगात साविबको खमाले गा विस भएको भएपनी सदरमुकाम गमगढी नजिकका किसानले काँचो स्याउ बढी बिक्रि गर्ने गरेका छन । यता जिल्ला कृषि बिकास कार्यलयले भदौ दोस्रो हप्ता पछि मात्र स्याउ टिप्न उपयुक्त हुने भएकाले अहिले नै स्याउँ टिप्नका लागी नहत्तारिन जिल्लाका स्याउ कृषकहरुलाइ आग्रह गरेको छ । 

कृषकहरुले परिपक्व नभएको स्याउ टिपेर सदरमुकाम तथा सामान्य मात्रामा बाहिर निर्यातको तयारी गरेपछि कार्यालयले यस्तो आग्रह गरेको छ । यो समयमा स्याउ टिप्दा स्याउँको गुणस्तर पनी नहुने तथा यदि बाहिर निर्यात भए जिल्लाको स्याउको गुणस्तरमा समेत दाग लाग्ने भएकाले छिटै स्याउ नटिप्न कार्यालयले आग्रह गरेको बताईएको । भदौको पहिलो हप्तासम्म मुगुको स्याउ टिप्न योग्य नहुने कृषि बिज्ञहरुको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते