२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची युवा परिषद र साथी सहकारीद्धारा बाढी पिडीतलाई २५ हजार सहयोग

२०७४, ३१ श्रावण मंगलवार १२:०७

साउन ३१, सन्धिखर्क । अर्घाखाँची जिल्लामा आपत र विपत परेमा सहयोग गर्दै आईरहेको संस्था हो, अर्घाखाँची युवा परिषद । परिषदले अर्घाखाँची जिल्ला मात्र होईन देशबासीँको दुखमा मलाम लगाउन सक्दो सहयोग गरिरहेको छ । यतिबेला देशका विभिन्न ठाउँमा बाढी पहिरोमा पिडित छन ।

सामाजिक क्षेत्रमा सेवा गर्दै आएको अर्घाखाँची युवा परिषदले बाढी तथा पहिरो पिडितलाई पन्ध्र हजार र साथी सहकारीले दश हजार सहयोग गर्ने निर्णय भएको सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए ।

सोमबार सन्धिखर्कमा बसेको बैठकले परम्परागत रुपमा मनाउदै आएको रोपाई जात्रामा कम खर्च गरेर बाढी पिडितलाई सहयोग गर्ने निर्णय भएको युवा परिषदका अध्यक्ष कृष्ण भुसालले बताए ।

दुवै संस्थाले मङगलबार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम पठाउने बताए । परम्परागत रुपमा मनाउदै आएको रोपाई जात्रालाई पनी निरन्तरता दिने युवा परिषदले निर्णय गरेको छ । 

रोपाई जात्रा कम खर्चमा सम्पन्न गरी खर्च हुने पैसा राहत वितरण गर्ने भएको छ । यसपाली मङगलबार अर्थात भोली भक्तिटोलामा रहेको शिवालय मन्दिरबाट रोपाई जात्रा निकाल्ने तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते