2026-09-19 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा बैदेशिक रोजगारीमा जानको सख्या बढ्दै

साउन ३१, कैलाली । कैलालीबाट बैदेशीक रोजगारमा जानेको सख्या बड्दै गएको छ । 

सुरक्षित आप्रवासन परियोजना कैलालीका अनुसार सन् २०१४÷१५मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारमा गएको तथ्याङ्क रहेको छ । त्यस मध्ये पुरुष ३ हजार ६ सय १५ जना र महिला ५८ जना रहेका छन । सन् २०१५/१६ मा २ हजार ३ सय ६७ जना गएकोमा पुरुष २ हजार २ सय ९५ र महिला ७२ जना रहेको सुरक्षित आप्रवासन परियोजनाको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै सन् २०१६÷१७ मा ३ हजार ९ सय ८८ जना गएकोमा पुरुष ३ हजार ८ सय १२ र महिला १ सय ७६ जना रहेका छन् ।तथ्याङ्कलाई बिश्लेषण गर्दा सन २०१४÷१५ मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारीमा गएकोमा सन् २०१५/१६ मा २ हजार ३ सय ६७ जना गएका छन् । २०१४÷१५ भन्दा २०१५÷१६ बैदेशिक रोजगारीमा जानेको संख्या १३०९ ले घटेको छ । सन् २०१६÷१७ मा ३ हजार ९ सय ८८ जना बैदेशीक रोजगारीमा गएको देखिएको छ । 

२०१५÷१६को भन्दा् २०१६÷१७ बैदेशीक रोजगारीमा जानेको संख्या १७२१ले बढेको छ ।३ बर्षको अवधिमा कैलाली बाट १० हजार ३१ जना बिदेशिएका छन् ।नेपालमा रोजगारी नहुनु ,बिदेशबाट छोटो समयमा धेरै पैसा कमाउने लोभमा ठुलो संख्यामा कैलाली बाट बैदेशीक रोजगारीको लागी बिदेशीएको र कमै मात्रामा ओषधि उपचार र अध्यानको लागी नेपालि बिदेशि रहेको सुरक्षित आप्रवासन परियोजना कैलाली संयोजक पञ्चराम चौधरीले जानकारी दिनु भयो । –जीवन बिष्टको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई