३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतले जलवायु कार्यमा योगदान पुर्‍याउने :मन्त्री यादव

३ जेष्ठ २०८२, शुक्रबार १५:०५

काठमाडौँ। भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा देखिएको वातावरणीय सङ्कटको प्रभाव भारतमा पनि देखिएको बताए ।
आजदेखि काठमाडौँमा सुरु भएको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् ।

उनले भने– ‘महत्त्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि हामीले यसका प्रभावहरू प्रत्यक्ष रूपमा साक्षात्कार गरेका र्छौं ।’ भारतले हिमाली राज्यहरू र त्यहाँका जनताको पीडाले अनुभव गरेको बताउँदै उनले भने- ‘हाम्रो वातावरणीय भविष्य अभूतपूर्व तवरबाट जोडिएको छ ।’

सङ्कटका लागि न्यूनतम भूमिका रहे पनि त्यसको तत्कालीन माग अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले जलवायु कार्यमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक ‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’ बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता तीन प्रहरीसहित पाँच जना पक्राउ, मोबाइल व्यवसायीसँग ५ लाख असुलेको आरोप इरान सङ्कटमा ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि संसद्को उद्योग समितिको बैठकमा वादविवाद, वैदेशिक रोजगार र भिजिट भिसा प्रकरणमा छलफल मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही ‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ साउदी अरेबिया : इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’ इजरायलद्वारा इरानमाथि आक्रमण, बदला लिने तेहरानको वाचा राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी बम रहेको सूचनापछि थाइल्यान्डमा एयर इन्डियाको एउटा विमान आपत्‌कालीन अवतरण पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त