११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्थानिय तहमा शिक्षा कार्यालय स्थापना

६ भाद्र २०७४, मंगलवार १२:४३

भदौ ६, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा गाउँ शिक्षा कार्यालय स्थापना गरिएको छ । 

मंगलबार एक कार्यक्रमका विच त्रिवेणि गाउँपालिकाको वडा नम्बर ३ ढुंगे बजारमा स्थापना गरिएको गाउँ शिक्षा कार्यालयको उद्घाटन सम्पन्न भएको गाउँपालिकाका कार्यकारि अधिकृत निम बहादुर के सी ले जनाएका छन् ।

कार्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिती सल्यानका संयोजक केश बहादुर विष्टले गाउँपालिकामै शिक्षा कार्यालय स्थापना भएकाले अव शिक्षा क्षेत्रमा विकास हुने विश्वास व्यक्त गरे ।

गाउँ शिक्षा कार्यालयबाटै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको निरक्षण, शिक्षा सम्बन्धी योजना, कार्यक्रम निर्माण तथा कार्यान्वयन गरिने भएकाले शिक्षामा गुणस्तर वृद्धि हुने अपेक्षा उनले गरे ।

यस्तै कार्यक्रममा त्रिवेणि गाउँपालिका प्रमुख मान बहादुर डागी, श्रोत व्यक्ति काँशिराज अधिकारि लगाएतकाले बोल्दै जिल्ला शिक्षा कार्यालयले गर्ने शरेक काम गाउँ शिक्षा कार्यालयले गर्ने जनाएका थिए । गाउँपालिका प्रमुख डागीले त्रिवेणिलाइ शिक्षाको क्षेत्रमा नमुना गाउँपालिका बनाउने गरि काम गर्न विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाइ आग्रह गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु