२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सुन्दर नगर भवन अगाडी चर्किँदैछन् भित्ताहरु यसरी : अाँखा कता छ कुन्नी ?

२०७४, ७ भाद्र बुधबार १२:५३

सास । भदाै ८, बर्दिया । 

नयाँ कुरा पाएपछी पुरानाको के वास्ता भनिन्छ तर अझ नेपालका सरकारी निकायहरुका लागि त यसको कुनै पर्वाह नै छैन । गुलरिया नगरपालिकाकाे अालिसान अफिस महल बनेपछी नजिकै रहेकाे टाउनहल भवनले भने दु:ख पाएकाे छ ।

अधिकांश जिल्लामा हुने कार्यक्रमहरुकाे लागि अत्याधिक रुपमा प्रयाेग हुँदै अाएको यो भवन एकातिर जीर्ण हुँदै गएको छ भने अर्कातिर यसका भित्ताहरुमा उम्रेका पिपलका विरुवाहरुले रुखकाे अाकार लिइसकेका छन् । जसका कारण भवनका भित्ताहरु चर्किएका छन् । यसरी भित्ताहरु चर्किँदै जाँदा कार्यक्रम भैरहेकै अवस्थामा भत्केमा ठूलै मानवीय क्षति नहोला भन्न सकिँदैन । 

त्यसकारण यसरी भित्तामा उम्रिएका पिपलका विरुवाहरुलाई समयमा नै व्यवस्थापन गर्नुपर्ने नगरपालिकाको दायित्व हो । यस प्रकारका पक्षहरुमा पनि नगरपालिकाको अाँखा जानु जरुरी छ । 

पिपलको बोट उम्रिएका कारण भित्ता यसैगरी चर्केका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते