११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

८ भाद्र २०७४, बिहीबार १९:२७

भदौ ९, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरको सुरहि खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

शिवपुरमा वस्ने १९ वर्षिय रामु थारु विहिवार दिउसो सवा १ वजे खोलामा डुवेको प्रहरिले जनाएको छ । थारु सगै माछा मार्न गएका  २ जना साथिलाई आफु नुहान जान्छु भनेर हिडेको तर अबेर सम्म नआएपछि खोज्न जादा पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।

रामुलाई उपचारको लागि चन्द्रौटा ल्याउदै गर्दा वाटोमा ज्यान गएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई जानकारि दिनुभयो ।शवलाई पोष्टमार्टको लागि वहादुरगंजमा रहेको शिवराज अस्पताल  लागिएको भट्टराईले वताउनु भयो । – माधव बेल्वासेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु