११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

९ भाद्र २०७४, शुक्रबार ०३:४२

भदौ ९, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर–८ बहादुरगञ्जमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

लु १ ज ५६० नम्बरको जिपले बिहीबार साँझ लु २८ व १०२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी जिल्ला पिपरा नगरपालिका –७ का ५५ वर्षीय उदयकान्त झाको ज्यान गएको हो । 

कृष्णनगरबाट चन्द्रौटा आउँदै गरेको जिपले कृष्णनगर–८, बहादुरगञ्ज चोकमा मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपको अगाडिको पाङ्ग्रा फुस्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ । 

जिपको पाङ्ग्रा फुस्किँदा अर्को एक मोटरसाइकल नं लु ७ प ८३५ लाई पनि सामान्य ठक्कर दिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु