२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

पहिरोका कारण विस्थापित भएका परिवारले पाए राहात सामग्री

९ भाद्र २०७४, शुक्रबार १०:१८

लोकेन्द्र प्रशाद जोशी/भदौ ९, दार्चुला । दार्चुलामा पहिरोका कारण विस्थापित ३० घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाले राहत सामग्री विरतण गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखरमा पहिरोका कारण विस्थापित ३० घर परिवारलाई कम्बल, टेन्ट, लत्ता कपडाहरु लगायतका राहात सामग्री विरतण गरिएको हो । 

भाद्र ४ र ५ गते परेको अविरल बर्षाका कारण खसेको पहिरोबाट विस्तापित ३० घरपरिवारलाई राहत सामग्री विरतण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका कोषाध्यक्ष भुवनसिँह डागाँले जानकारी दिनुभयो । 

नेपाल रेडक्रस सोसाइटी र शैल्यशिखर नगरपालिकाको सहयोग तथा जिल्ला दैबी प्रकोप उद्धार समितिको समन्वयमा राहात सामग्री वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी संग अहिले सय घरपरिवारलाई मात्र वितरण गर्न पुग्ने राहत सामग्री रहेको रेडक्रस सोसाइटी कोषाध्यक्ष डागाँले बताउनु भयो । 

५० घरधुरीलाई पुग्ने राहत सामग्री कञ्चनपुर गोदानमा छन् । उक्त राहत सामग्री ढुवानीको लागि जिल्ला दैवि प्रकोप उद्धार समितिले पहल गरी छिट्टै उद्धार गरिने कोषाध्यक्ष डागाँले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला