२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

खाद्य सुरक्षा बैठक

२०७४, ९ भाद्र शुक्रबार १०:२८

भदौ ९, सप्तरी। बाढी प्रभावितलाई खाद्य संकट हुन नदिने उद्देश्यले जिल्ला खाद्य सुरक्षा सञ्जालको आज आकस्मिक बैठक राजविराजमा बसेको छ । 

बैैठकमा जिल्लामा खाद्य सुरक्षा र त्यसको अवस्था, विशेषण र खाद्य समस्या तथा समाधानबारे छलफल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेको अध्यक्षतमा बसेको सो बैठकमा बाढीपीडितलाई खाद्य संकट हुन नदिन जोड दिएको थियो । 

सो अवसरमा प्रजिअ पाण्डेले बाढीपीडितलाई राहत वितरणको काम सरकारी तथा गैरसरकारी क्षेत्रबाट भइरहेको र आवश्यक तथ्यांक संकलन समेत भइरहेको जानकारी दिनुभयो । बैठककमा वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादव, सिँचाइ डिभिजन प्रमुख अशोक साह, डब्लु एफपिका क्षेत्रीय संयोजक लक्षमीप्रसाद चौधरी, जिल्ला संयोजक उमेशप्रसाद उपाध्याय, कृषि विकास विभागका वरिष्ठ कृषि बजार विज्ञ कृष्णप्रसाद पाण्डेलगायतले खाद्य सुरक्षाका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै