ललित बोहरा | भदौ १०, डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा शनिबार देखि सुरु भएको छ । शनिवार गौराको पहिलो दिन बिरुडापञ्चमी, घरघरमा बिरुडाभिजाउने गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा | भदौ १०, डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा शनिबार देखि सुरु भएको छ । शनिवार गौराको पहिलो दिन बिरुडापञ्चमी, घरघरमा बिरुडाभिजाउने गरि"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आजदेखी सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा सुरु

२०७४, १० भाद्र शनिबार ००:२४


ललित बोहरा | भदौ १०, डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा शनिबार देखि सुरु भएको छ । शनिवार गौराको पहिलो दिन बिरुडापञ्चमी, घरघरमा बिरुडाभिजाउने गरिन्छ । 

गहत, गुरौस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन रही आएको छ । शनीबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन रही आएको छ । 

अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौराभित्र भित्र्याउन गरिन्छ । त्यो दिन ब्रतालु महिलाहरुले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रही आएको छ । गौरा पर्वको लागि अहिले डडेल्धुरा बैतडी र दार्चुलाका ग्रामीण क्षेत्रमा रौनक छाएको छ । 

गौराका लागि घरभन्दा बाहिर रहेका परिवारका सदस्यहरु पनि घरमा आउने क्रम जारी रहेको छ । अहिले प्रत्येक गाउँमा गौराको रौनक छाएको स्थानीय बासिन्दाहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते