२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा चट्याङ र करेन्ट लागेर दुई महिलाको मृत्यु

२०७४, १० भाद्र शनिबार ०१:५३

भदौ १०, ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर १ महिलाको मृत्यू भएको छ । 

जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतीनी निबासी ढककुमारी धमलाको करेन्ट लागेर मृत्यू भएको हो । शुक्रबार साँझ बारीबाट घाँस लिएर घर फर्कदै गर्दा विद्युतको तार टाँगिएको बाँसको पोल ढलेर करेन्ट लाग्दा ३५ वर्षिया धमलाको घटना स्थलमै ज्यान गएको निमिक्त जिल्ला प्रहरी प्रमुख टिका कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार चट्याङ लागेर अर्की एक महिलाको मृत्यू भएको भएको छ । विहिबार साँझ परेको चट्याङ लागेर मोलुङ गाउँपालिका ७ कि फुर्वा शेर्पाको मृत्यू भएको हो । ६३ वर्षिया शेर्पाको घरैमा चट्याङले लाग्दा ज्यान गएको बताईएको छ ।  

जिल्लामा अव्यवस्थित विद्युतीकरण र पूर्वसतर्कताको अभावमा चट्याङ र करेन्टले वर्षेनी ठुलो जनधनको क्षेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते