2026-09-19 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वर्दिया–पोखरा सम्पर्कमञ्चमा पौडेल

पोखरा १०, भदौ |वर्दिया पोखरा सम्पर्क मञ्चको संयोजकमा  दिपक  पौडेल चयनभएका छन् । विभिन्न पेशाव्यवसाय र कामविशेषले पोखरा आएर वसेका वर्दियावासीको भेलाले नौ सदस्यीय तदर्थ समिती चयन गरेको हो । भेलाले सदस्य सचिवमा प्रदिप पौडेल तथाआर्थिक संयोजकमाअस्मिता सापकोटालाई चयन गरेको छ ।  भेलाले सचिवालय सदस्यहरुमा मनोज अधिकारी, सूर्य सापकोटा, विष्णु देवकोटा, लिलाराम तिमिल्सेना, शान्ती त्रिपाठी र मिलन पौडेललाई चयन गरेको छ भेलाले पाँच सदस्यिय सल्लाहकार पनिचयन गरेको छ । सल्लाहकारहरुमा शिववाँस्तोला, नवराजअधिकारी, कृष्ण आचार्य, ईश्वर देवकोटा र युवराज तिमिल्सेनालाई चयन गरिएको संयोजक दिपक पौडेलले जानकारी दिए । 

कार्यक्रममा नेकपाएमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले  राजनीतिकआस्थाभन्दापनि सवैलाई समेटेर अगाडी वढ्न अनुरोध गरे । उनले वर्दियावाट आएका सवै एक भएर संस्थागतहितमालागेमामात्रै देश समृद्धीको वाटोमालाग्ने धारणा राखे । 

कार्यक्रममा संयोजकचयन पछि संयोजक पोडेलले वर्दियावाट पोखरा आएर वसेकाहरुलाई कुनै पनि समस्यापर्दा संस्थागत सहयोग गर्ने प्रतिवद्धता जनाए । आपसी भाईचारको सम्वन्धविकास गर्न र संस्थागत रुपमा काम गर्न सकेमा पोखरामा वर्दियालाई राम्ररी चिनाउन सकिने धारणा राखे । कार्यक्रमको संचालनका साथै कार्यक्रम माथी प्रकाश पार्दै कुनै पार्टी वादल समर्थीतभन्दापनि  सम्पुर्ण वर्दिया समर्थीत भएर काम गर्न कालागि मञ्चको स्थापना गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह