पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लबहरुको यहि भदौको अन्तिम सातामा पर्वतमा बृहत भेला हुने भएको छ । देशभरीका  झण्डै १ सय २० रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको बृहत भेला पर्वतमा हुन लागेको हो ।

रोट्याक्ट क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लबहरुको यहि भदौको अन्तिम सातामा पर्वतमा बृहत भेला हुने भएको छ । देशभरीका  झण्डै १ सय २० रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको बृहत भेला पर्वतमा हुन लागेको हो ।

रोट्याक्ट क"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्ट सम्मेलन पर्वतमा हुदै

२०७४, १२ भाद्र सोमबार ०२:४४

पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लबहरुको यहि भदौको अन्तिम सातामा पर्वतमा बृहत भेला हुने भएको छ । देशभरीका  झण्डै १ सय २० रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको बृहत भेला पर्वतमा हुन लागेको हो ।

रोट्याक्ट क्लब अफ पर्वत र बाग्लुङको व्यवस्थापनमा  यहि भाद्र ३१ गते बृहत रोट्याक्ट सम्मेलन हुने पर्वतका अध्यक्ष मिलन पौडेलले बताए ।

देशभरका रोट्याक्ट क्लबमा आबद्ध साथीहरुलाई पर्वतमा भित्राउँदै छौ यसले जिल्लाको पर्यटन र होटल व्यवसायी क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास गरेका छौं  पौडेलले भने । रोट्याक्ट सम्मेलनले जिल्लाको पर्यटकीय क्षेत्रको प्रर्बद्धनलाई समेत मद्दत पुग्ने उनले बताए । 

जिल्लाको पर्यटकीय क्षेत्रको प्रर्बद्धन गर्नको लागि हामीलाई ठूलो मौका मिलेको छ । यसले आन्तरीक तथा बाह्य पर्यटकहरुलाई जिल्ला भित्राउन ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ । रोट्याक्ट सम्मेलनका संयोजक क्लबका पूर्व  अध्यक्ष विनोद आचार्यले भने । सम्मेलनमा देशभरका झण्डै ६ सयको हाराहारीमा रोट्याक्टरहरु सहभागी हुने अनुमान गरिएको उनले बताए ।

सम्मेलनको सहभागिता अनुसार होटल व्यवस्थापन गरिने र पर्वतका होटलहरुमा अतिथि व्यवस्थापनमा असहज भए बागलुङमा समेत व्यवस्थापन गर्ने तयारी गरिएको आचार्यले बताए ।

विशेषत क्लवले बागलुङ कालिका मन्दिर, पर्वतका तीन अग्ला झोलुङ्गे पुल, गुफा, यान्त्रिक पुल, शालिग्राम शिला लगायतका पर्यटकीय क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यका रुपमा अंगालेको छ । आर्थिक व्यवस्थापनका लागि विभिन्न सरकारी गैरसकारी निकाय, प्याब्सन, होटल व्यवसायी लगायतसँग अनुरोध गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित