ताराबहादुर महत । भाद्र १२, दोलखा । कानुन विपरित श्रममा लगाईएका पाँच जना बालबालिकालाई चरिकोटस्थित रेशिका मिठाई तथा चाट भण्डारबाट आईतबार उद्धार गरिएको छ ।

त्यस होटलमा बाल श्रममा लगाईएको भन्ने जानकारी बाल हेल्प लाईनमा पुगेपछि स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । भाद्र १२, दोलखा । कानुन विपरित श्रममा लगाईएका पाँच जना बालबालिकालाई चरिकोटस्थित रेशिका मिठाई तथा चाट भण्डारबाट आईतबार उद्धार गरिएको छ ।

त्यस होटलमा बाल श्रममा लगाईएको भन्ने जानकारी बाल हेल्प लाईनमा पुगेपछि स"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एकै होटलबाट पाँच बाल श्रमिकको उद्धार

२०७४, १२ भाद्र सोमबार ०६:०५

ताराबहादुर महत । भाद्र १२, दोलखा । कानुन विपरित श्रममा लगाईएका पाँच जना बालबालिकालाई चरिकोटस्थित रेशिका मिठाई तथा चाट भण्डारबाट आईतबार उद्धार गरिएको छ ।

त्यस होटलमा बाल श्रममा लगाईएको भन्ने जानकारी बाल हेल्प लाईनमा पुगेपछि सिविन नेपालका कर्मचारी, जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय र प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरिएको दोलखा प्रहरीले जनाएको छ ।

उद्धार गरिएका बालबालिका मध्ये ३ जनालाई सिपीसिआर संस्था र २ जनालाई स्नेह केन्द्र चरिकोटमा राखिएको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन