भदौ १२,कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । 

बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नं १२ बेलभरिया बस्ने १५ वर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२,कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । 

बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नं १२ बेलभरिया बस्ने १५ वर्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता

१२ भाद्र २०७४, सोमबार ०७:४६

भदौ १२,कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । 

बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नं १२ बेलभरिया बस्ने १५ वर्षीय वंशी मल्लाह नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

उर्लिएर आएको वाणगंगा नदीले बगाउँदै ल्याएका दाउरा समात्न नदीमा पस्दा आइतबार साँझ मल्लाहलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । 

उनको खोजीकार्यमा प्रहरी निरीक्षक सुशील थापाको नेतृत्वमा १२ जना प्रहरी परिचालन गरेको अधिकारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो