११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दरबन्दी अनुरुप गेम स्काउट नहुदाँ वन गस्तीमा समस्या

१२ भाद्र २०७४, सोमबार ११:४८

नन्द बहादुर रोकाया/भदौ १२, मुगु । रारा राष्ट्रिय निकुञ्जमा दरबन्दी अनुरुप गेम स्काउट नहुदाँ वन गस्तीमा समस्या भएको रारा राष्ट्रिय निकुञ्जको कार्यलयले जनाएको छ । 

वनको नियमित गस्ती गर्न तथा चोरीशिकारी नियन्त्रण गर्न गेमस्काउटको मुख्य भुमिका हुने भएकाले दरबन्दी अनुसारका गेमस्काउट नहुदाँ वन गस्तीमा समस्या भएको रारा राष्ट्रिय निकुञ्जको कार्यलयल हुटु मुगुका वन संरक्षण अधिकृत चन्द्र शेखर चौधीले बताउनु भयो । 

रारा राष्ट्रिय निकुञ्जको संरक्षणका लागी ७ वटा पोष्ट गोरुसैना, भुलभुले लामाचौर र ताल्चमा कर्मचारी भएपनी अन्य दुईवटा पोष्टमा भने कर्मचारी नहुदाँ खालीनै रहेका छन । 

कुल ५५ जना कर्मचारीको दरवन्दी रहेको रारा राष्ट्रिय निकुञ्जमा वन संरक्षणका लागी गस्ती गर्ने ३० जनाको दरबन्दी भएको भएपनी स्थायी कर्मचारी ५ जनामात्र रहेका अधिकृत चौधरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो