2026-09-28 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पार्टीमा युवा सहभागिता बढाउने तरुण दलको निर्णय

प्रकाश धौलाकोटी, पुष ५, तेह्रथुम । नेपाली कांग्रेसको आसन्न १३ औँ जिल्ला अधिबेशनमा बढी भन्दा बढी युवाहरुको सहभागिता र युवा नेतृत्व चयनकालागि क्रियाशील हुन सम्बद्ध सबै तरुणहरुलाई नेपाल तरुण दल तेह्रथुमले आग्रह गरेको छ । शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीमा युवाहरुको सहभागिता कमजोर रहेको भन्दै पार्टीको जिम्मेवार ठाउँमा समेत युवाहरुको संलग्नता बढाउन सक्रिय हुने निर्णय गरेको हो ।

भावी महाधिवेशनमा गाउँबाट जिल्ला हुदै केन्द्रीय तहसम्म युवाहरुको संलग्नता बढाउन सबै तरुणहरुलाई सक्रियताकालागि आग्रह गर्ने बैठकले निर्णय गरिएको अध्यक्ष विपीन सुब्बाले बताउनुभयो । बैठकको निर्णय बमोजिम सबै सदस्य, गाउँ ईकाइका अध्यक्ष तथा सबै तरुणहरुलाई सक्रियताकालागि आग्रह समेत गरिएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत तेह्रथुममा आगामी माग १५ गते गाउँ, १६ गते नगर र २५ गते जिल्ला अधिवेशन हुदैछ । अधिवेशनकालागि कांग्रेस जिल्ला कार्यसमितिले तयारी तिव्र समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह