इमरान खानक/भदौ १४, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६ गोबरी गाउँको गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा सोमबार मध्यराति लु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खानक/भदौ १४, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६ गोबरी गाउँको गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा सोमबार मध्यराति लु"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा साढे चार लाख रकम लुटपाट गरि फरार

२०७४, १४ भाद्र बुधबार ०८:४८


इमरान खानक/भदौ १४, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६ गोबरी गाउँको गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा सोमबार मध्यराति लुटेराहरुले करिव चार लाख पचास हजार रकम लुटपाट गरी फरार भएका छन ।

मुखमा पट्टी बाँधेर आएका ५ जनाको संख्यामा रहेका लुटेराहरुले हार्डबेयर मालिक राजु तेलीलाई मरणासन्न हुने गरी कुटपिट गरी सो रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

राति १ बजेतिर हार्डबेयर पसलमा प्रबेश गरी तेलीलाई निर्घात कुटपीट गरी रकम लुटेर भागेकाथिए । लुटेराहरु भागेपछि गाउँमा होहल्ला भएको थियो । घटना स्थल सशस्त्र प्रहरी बलको बीट देखि करिब २ सय मिटर भित्र रहेको छ ।

रकम दिन नमान्दा ज्यान नै मार्ने धम्की दिँदै निर्घात कुटपीट गरेपछि बाध्य भएर लुटेराहरुलाई रकम दिएको पीडित तेलीले बताउनु भयो । तेलीको टाउकोमा तथा शरीरको बिभिन्न भागमा गहिरो चोट लागेको छ । तेलिको रुपन्देहीस्थित युनिभर्सल मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हार्डबेयर पसलमा बिक्री भएको रकम उनले प्रायः जसो घरमै राख्ने गदर्थे । प्रहरीले घटनामा संलग्न भएको आरोपमा २ जना शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक पहद अधिकारीले बताए । लुटेराहरुको जोरतोरले खोजी भईरहेका प्रहरी नायब उपरिक्षकले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते