भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले ..."/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गमा नयाँ डी.एस.पी. कडेलको पहिलो काम यस्तो छ

२०७४, १४ भाद्र बुधबार १४:०३


भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले अबैध मदीरा बरामत गरी नष्ट गरेका छन्  । 

बझाङ जिल्लाको सदरमुकाम चैनपुरका होटेल तथा पसलहरु बाट दैनिक रुपमा विक्री हुने गरेको अबैध मदिरा पुर्ण रुपमा बन्द गर्ने भन्दै प्रहरी प्रमुख ऋर्षी राम कडेलको नेतृत्वमा खटीएको प्रहरीको टोलीले आज सदरमुकाम चैनपुरका होटृल तथा पसलहरुमा छापा मारेको हो । बझाङमा अबैध मदिरा निकै विक्री हुने गरेको सुने पछी यस लाई बन्द गर्न अभियान नै सन्चालन गर्ने प्रहरी नायब उपरिक्षक कडेलको भनाई छ । 

जिल्ला प्रहरी कार्यलयको तथ्याङ अनुसार झण्डै ८० प्रतिशत अपराधिक गतीविधीहरु मदीराकै कारण भएको बताउदै डीएसपी कडेलले यसलाई पुर्ण रुपमा बन्द गर्ने अभियान नै जिल्ला भरी सन्चालन गर्ने बताए । अबैध मदीरा मात्र बन्द गर्न सके ५० प्रतिशत अपराधिक गतीविधी घट्ने उहाँको अनुमान छ । यस विषयमा जिल्लामा नवनिर्वाचीत प्रतिनिधीहरुले पनी आ आफ्नो वडाहरुमा अभियान सन्चालन गर्नु पर्ने जिल्लाका केही जानकार ब्यक्तीहरुको भनाई छ । 


बुधबार सदरमुकाम चैनपुरका केही पसल तथा होटेलहरुमा छापा हान्दा १६० लिटर मदीरा तयार पार्न राखेको कच्चा पदार्थ र ३० लिटर तयार पारीएको अबैध मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा मात्र नभई जिल्ला भरी नै अबैध मदिरा पुर्ण रुपमा बन्द गर्ने प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए ।   “यो अभियान सदरमुकाम चैनपुर बाट सुरुवात गरीएको हो अबको केही दिनमा जिल्ला भरी नै सन्चालन हुने उहाँको भनाई छ” । 

दशै तिहार तथा चाँडबाँडको समयमा मात्र अबैध मदिारका पसलहरुमा छापा हान्ने काम भए पनी अब यो अभियान नयमीत रुपमा सन्चालन गरीने प्रहरीको भनाई छ । – डीवि विष्टको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते