२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा दुई सय १० लिटर अबैध मदिरा नष्ट गरियो

२०७४, १५ भाद्र बिहीबार ०४:३३

सम्राट सिंह/भदौ १५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका विभिन्न होटलहरुमा प्रहरीले बरामद गरेको २ सय १० लिटर अबैध मदिरा नष्ट गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बझाङका नव आगन्तुक डियसपी क्रृषिराज कडेलको नेतृत्वको प्रहरी टोलीले चैनपुरका विभिन्न होटलहरुबाट बरामद गरेको अवैध मदिरा नष्ट गरेको हो ।

जिल्लामा मदिराका कारण विभिन्न महिला हिंसाका घटनाहरु तथा जगन्य अपराध जस्ता धेरै घटनाहरु हुने गरेको पाइएकाले घटनालाई कमी गर्ने उद्येश्यले अवैध मदिरा नियन्त्रण गर्न थालेको डियसपी कडेलले बताए । पहिलो पटक बिक्री बितरण गर्ने व्यवसायीहरुलाई सजग गराएको र अबदेखि अवैध मदिरा बिक्री वितरण गर्नेलाई आवश्यक कारबार्हि गरिने उनको भनाइ छ । 

बझाङ जिल्लामा विभिन्न अपराधिक घटनाहरु पनि मदिराका कारण हुने गरेकाले जनप्रतिनिधिहरुले पनि वडा देखि गाउँपालिका सम्म मदिरा निषेध गर्ने निर्णय गर्दै आएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते