११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनको अबसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

१५ भाद्र २०७४, बिहीबार १४:४४



आफ्नो जन्म दिनको अबसरमा समाजिक अभियान्ता कामना रेग्मीले सडक बालबालीकाको माझमा मनायर नौलो छाप पारेकी छन ।उनले आफ्नो जन्मदिनको अवसरमा सडकमा रहेका १७ जना बालबालिकालाई एक बर्ष पुग्ने शैक्षिक सामग्री वितरण गरेकी छन ।

 

समाजमा रहेमा मानिसले भोज त केक काटेर जन्म दिन मनाएको हामी सवैलाई थाह छ तर कामनाले जन्मदिनमा हुने खर्च जोगाएर अनाथ बालबालिकालाई कापी, कलम लगायतका सामग्री वितरण गरेको बताएकी छन ।

सिसेफ महिला समुहका सचिव समेत रहेकी रेग्मीले सडक बालबालिकाको शिक्षाका लागि आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदै आवश्यक हेरचाह र संरक्षणका लागि विभिन्न निकाय सँग समन्वय गर्ने समेत उनले बताईन ।

शैक्षिक सामग्री पाएपछि सडक बालबालिकाहरु खुशि भएका छन् । महिला समुहका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मन्तव्य संस्थाका  वरिष्ठ उपाध्यक्ष देवि श्रेष्ठ ले र कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कमल पौडेलले गरेका थिए ।

हरेक बर्ष उनले अाफ्नाे जन्मदिन यसरीनै मनाउने गरेकी छिन्र । सामाजिक क्षेत्रमा त्रियाशिल रहेकी उनले अाफूले अरूलाइ सहयाेग गर्न पाउँदा मन ज्यादै खुसी हुने बताउँछिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह