सास । भदौ १६, बर्दिया । 

जो कोहीलाई पनि थाहा छ, यो वर्षादको मौसम हो भनेर । तर, गत साउन २९ गते आएको बाढीका कारण भत्केको सडकमा दिनभरको घाममा भोक प्यास नभनीकन सानो बाटामा भत्केको बाटोको माटो खन्दै लगेर थुपार्दे थिए उनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ १६, बर्दिया । 

जो कोहीलाई पनि थाहा छ, यो वर्षादको मौसम हो भनेर । तर, गत साउन २९ गते आएको बाढीका कारण भत्केको सडकमा दिनभरको घाममा भोक प्यास नभनीकन सानो बाटामा भत्केको बाटोको माटो खन्दै लगेर थुपार्दे थिए उनी"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सडक विभागले ल्यायो नयाँ तरीका ! बाढीले भत्काएका सडक यसरी बन्दैछन् …

१६ भाद्र २०७४, शुक्रबार ०३:०५

सास । भदौ १६, बर्दिया । 

जो कोहीलाई पनि थाहा छ, यो वर्षादको मौसम हो भनेर । तर, गत साउन २९ गते आएको बाढीका कारण भत्केको सडकमा दिनभरको घाममा भोक प्यास नभनीकन सानो बाटामा भत्केको बाटोको माटो खन्दै लगेर थुपार्दे थिए उनीहरु ।

 कहिले पुरिएला कठै ! यसरी बाटो ? 

बाढीले गर्दा बाटोको संरचना कमजोर छ । छेउहरु भत्केर सवारी साधनहरु दूर्घटना पनि भैसकेका छन् । अझै कति दूर्घटनाहरु हुने हुन् । कसैको ज्यान नजाओस् र दूर्घटना पनि नहोस् भन्दा भन्दै पनि दिनदिनै दूर्घटनाहरु भैरहका छन् । 

बाढी गएको ४ दिनपछि नेपाली सेना तथा प्रहरीको सहयोगमा जेनतेन काम चलाउ बनाइएको यो गुलरिया नेपालगञ्ज हुलाकी सडकमा रहेका खाल्डाखुल्डीहरु यसरी एउटा सानो भाँडामा खनेर माटो भरेर कहिले साध्ये लाग्ने होला ? तर पनि निरन्तर काममा खटिइरहेका थिए कामदारहरु यसरी । तर यसको कुनै अर्थ पनि छैन सानाे वर्षा हुनासाथ पनि माटाे बगाएर लान्छ । सावारी साधनहरुले पनि झन खाडल बनाउने निश्चित छ ।


हाते डाेजरले सडक खन्दै सडक पुर्दै …………….

‘बाटोको सुरक्षालाई ध्यानमा राखेर हामीले दिनभरी छेउ छेउमा ढुङ्गा राखेर जान्छौं रातीमा कसले फालिदिने रहेछ, एक कामदारले बताए । साच्चिकै सडक मर्मत गर्ने हो भने यी खाडलहरुमा अन्त कहिँबाट रोडा मिश्रित बालुवा तथा माटो भरेर राम्रोसँग माथिबाट दबाब दिनु पर्छ हैन भने यो नौटङ्की कति दिन हेरेर बस्ने बर्दियाली जनताहरुले ?


ल भाइ भाँडो खाली भयो फेरी भर त एक बाटा टन्न बाटो पुरम …..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह