सरोज यादव।भादौ १६,सर्लाही ।सर्लाहीको धनकौल–१ सेखैनामा छोराको कुटाइबाट ५४ वर्षकी  आमाको ज्यान गएको छ ।

खेतको सिमानामा रहेको रुख काट्ने बिषयमा मंगलबार द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव।भादौ १६,सर्लाही ।सर्लाहीको धनकौल–१ सेखैनामा छोराको कुटाइबाट ५४ वर्षकी  आमाको ज्यान गएको छ ।

खेतको सिमानामा रहेको रुख काट्ने बिषयमा मंगलबार द"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा छोराको मुक्का प्रहारबाट आमाको हत्या

१६ भाद्र २०७४, शुक्रबार ०५:४८

सरोज यादव।भादौ १६,सर्लाही ।सर्लाहीको धनकौल–१ सेखैनामा छोराको कुटाइबाट ५४ वर्षकी  आमाको ज्यान गएको छ ।

खेतको सिमानामा रहेको रुख काट्ने बिषयमा मंगलबार दिउँसो बिबाद हुँदा धनकौल गाउँपालिका १ मा पर्ने साविकको सेखौना वडा न–६ निवासी ५४ वर्षिया आफ्नै आमा सुकनी देवी मंडल को ३० वर्षिय छोरा महेश मंडलले उनि माथि कुटपिट गरि हत्या गरेको छ ।

बुधबार दिउँसो खेतको सिमानामा रहेको रुख काट्ने विषयमा दुबै आमा छोराको बिवाद भएको थियो । आमा छोराबीच विवाद हुँदा ३० वर्षका महेश मण्डलले मुक्काले हानेर आमाको निर्मम हत्या गरेको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनुभयो । 

छोराको मुक्का प्रहारबाट आमाको दात भाँचिएको र टाउकोमा लागेको गहिरो चोटका कारण ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् । हत्यामा संलग्न छोरा बुहारी दुवैलाई प्रहरीले प्रकाउ गरेको छ । सुकुनिदेवीको शव परीक्षणका लागि मंलगवा अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह