१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

थारु महिलाहरु द्वारा शान्तिपुर्ण आन्दोलन सहित बिरोध सभाको आयोजना

१६ भाद्र २०७२, बुधबार ०५:५१

मंगल बास्कोटे, भदौ १६, लम्की / कैलालीको मसुरियामा आज थारु समुदायका महिलाहरुले शान्तिपुर्ण आन्दोलन सहित बिरोध सभाको आयोजना गरेका छन । संयुक्त थारुवान/थारुहट संघर्ष समितिको आयोजनामा कार्यक्रम गरिएको हो । संयुक्त थारुवान/थारुहट संघर्ष समितिका सदस्य कृति चौधरीको अध्यक्ष्ँतामा मसुरयिामा आयोजना गरिएको बिरोध सभाका सुरुमा थारु समुदायका महिलाहरुले बिभिन्न नारा लगाउदै मसुरिया बजार परिक्रमा गरेका थिए ।

कैलालीको टिकापुरको घटनाको भत्सना गर्दै संविधानमा सबैले शान्तपुर्ण रुपमा आफ्ना हक अधिकारलाई सुनिस्चीताको लागी कार्यक्रम गर्न पाउने अधिकार भएको हुदा जुन सरकारले कैलालीको टिकापुर लगाएतको बिभिन्न ठाउँमा लगाएको निषेधआज्ञा र कर्फ्यु सेना परिचालन गलत भएको र सो क्षेत्रबाट सरकारले तत्काल निषेधआज्ञा र कर्फ्यु सेना परिचालन फिर्ता लिएर सो क्षेत्रलाई शान्ती क्षेत्र बनाउन आग्रह समेत गरिएको छ ।

निषेधआज्ञा र कर्फ्यु सेना परिचालनबाट नभई बार्ता र छलफलको मध्यमबाट पहिचान सहितको संघियतामा कञ्चनपुर देखि नवलपरासि सम्मको भु–भागलाई स्वयत्त थारुवान/थारुहट प्रदेश बनाउनु पर्ने माग समेत गरेका छन । बर्षौ देखि मिलेर बसेका भाई–भाई बिच समाजीक सद्भाब कायम गर्नको लागी पनि सबै कुरा बार्ता र छलफलको माध्यमबाट मिलाउनु पर्ने बताएका थिए । बिरोध सभाको मिना कठरिया ,गंगा चौधरी,लगाएतकाले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार