2026-07-09 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

थारु महिलाहरु द्वारा शान्तिपुर्ण आन्दोलन सहित बिरोध सभाको आयोजना

मंगल बास्कोटे, भदौ १६, लम्की / कैलालीको मसुरियामा आज थारु समुदायका महिलाहरुले शान्तिपुर्ण आन्दोलन सहित बिरोध सभाको आयोजना गरेका छन । संयुक्त थारुवान/थारुहट संघर्ष समितिको आयोजनामा कार्यक्रम गरिएको हो । संयुक्त थारुवान/थारुहट संघर्ष समितिका सदस्य कृति चौधरीको अध्यक्ष्ँतामा मसुरयिामा आयोजना गरिएको बिरोध सभाका सुरुमा थारु समुदायका महिलाहरुले बिभिन्न नारा लगाउदै मसुरिया बजार परिक्रमा गरेका थिए ।

कैलालीको टिकापुरको घटनाको भत्सना गर्दै संविधानमा सबैले शान्तपुर्ण रुपमा आफ्ना हक अधिकारलाई सुनिस्चीताको लागी कार्यक्रम गर्न पाउने अधिकार भएको हुदा जुन सरकारले कैलालीको टिकापुर लगाएतको बिभिन्न ठाउँमा लगाएको निषेधआज्ञा र कर्फ्यु सेना परिचालन गलत भएको र सो क्षेत्रबाट सरकारले तत्काल निषेधआज्ञा र कर्फ्यु सेना परिचालन फिर्ता लिएर सो क्षेत्रलाई शान्ती क्षेत्र बनाउन आग्रह समेत गरिएको छ ।

निषेधआज्ञा र कर्फ्यु सेना परिचालनबाट नभई बार्ता र छलफलको मध्यमबाट पहिचान सहितको संघियतामा कञ्चनपुर देखि नवलपरासि सम्मको भु–भागलाई स्वयत्त थारुवान/थारुहट प्रदेश बनाउनु पर्ने माग समेत गरेका छन । बर्षौ देखि मिलेर बसेका भाई–भाई बिच समाजीक सद्भाब कायम गर्नको लागी पनि सबै कुरा बार्ता र छलफलको माध्यमबाट मिलाउनु पर्ने बताएका थिए । बिरोध सभाको मिना कठरिया ,गंगा चौधरी,लगाएतकाले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू