२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

ठगी गरेको आरोपमा सुबेदी पक्राउ

२०७४, १६ भाद्र शुक्रबार १०:३२

भदौ १६ ,पोखरा । पर्यटकहरुलाई घुम्न तथा वास वस्नको लागी सहायता पु¥याउन भन्दैै विभिन्न टुर एण्ड ट्राभल एजेन्सिहरुवाट टिकट लिएर पर्यटकहरु वाट रकम असुल्ने तर एजेन्सिहरुलाई टिकटको मुल्य विभिन्न वहाना वनाएर नतिर्ने एक जनालाई व्यवसायीहरुले प्रकाउ गरि प्रहरीको जिम्मा लगाएका छन ।विगत १ वर्ष देखि पोखरामा आउने पर्यटकवाट रकम लिने र उनिहरुलाई वस तथा जहाज  टिकट उपलव्ध गराउने तर टिकट वेच्ने एजेन्सिलाई पैसा नर्तिर्ने सुवास सुवेदीलाइ प्रहरीले पक्राउ गरी  अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा लेखनाथ महानगर पालीका  ३१ घर भएका सुवेदी लाई आज काठमाडौँ जाने क्रममा पोखरा एरपोर्टवाट व्यवसायीहरुले प्रकाउ गरि प्रहरीको जिम्मा लगाएका छन ।


सुवेदीले २५ वटा भन्दा वढि एजेन्सिसँग ठगि गरेको पोखराको लेकसाईडमा टुर एण्ड ट्राभल्स संचालन गर्दै आएका विष्णु प्रसाद वास्तोलाले बताए । सुवेदीले प्याराग्लाइडिङ, ट्राभल एजेन्सी, र्या्फ्टिङ लगायतका विभिन्न ब्यबसायीहरुलाई तिर्न वाँकी रहेको जनाइएको छ ।तिर्नुपर्ने रकम लामो समयसम्म नतिर्ने र फोन सम्पर्क गर्दा पनि सम्पर्कबाट टाढा रहन खोज्ने गरेका सुवेदीले आफुहरुलाई ठगेको बल्ल थाह पाए र पक्राउ गरि प्रहरीमा बुझाएको व्यवसायीहरुको भनाई छ ।लेकसाइडका व्यवसायीले सुवेदीलाई प्रहरीमा बुझाएपछि अन्य व्यवसायीपनि ठगिएको भन्दै आउन थालेको स्रोतले बताएको छ । कास्की प्रहरीका अनुसार आरोपी सुवेदीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी