2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

पत्रकार शाहीको स्मृतीमा बिरामीलाई फलफुल बितरण

असोज २०, धनगढी । स्बर्गीय पत्रकार कर्ण शाहीको स्मृतीमा बुधबार सेती अन्चल अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ ।स्बर्गीय शाहीको निधन भएको ठिक एक बर्ष पुगेको अवसरमा उनका भाइ प्रकाश शाहीले अन्चल अस्पतालको प्रशुतीवार्डमा रहेका ५२ जना सुत्केरी आइमाइलाई फलफुल बितरण कार्यक्रम राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत साहले सुत्केरी आइमाइलाई फलफुल बितरण गरेका थिए ।फल फुल बितरण कार्यक्रममा प्रेशचौतारी कैलालीका अध्यक्ष मिन ठकुरी, नेपाल प्रेश युनियन कैलालीका सचिब दिपक जोशी खबर उपहार दैनिक धनगढीकका प्रकासक, सम्पादक हेम राज जोशी, पत्रकार मुकेश टर्रा लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । २०७१ साल असोज २० गते घरबाट धनगढी आउने क्रममा डोटीको छतीवन गा बि स बडा न ५ कटपत्ते बाँझिलेक नजिकै भएको दुखद बस दुर्घटनामा पत्रकार शाही सहित २९ जनाको ज्यान गएको थियो ।

डोटी सरश्वती नगर २ धर भएका पत्रकार शाही धनगढी बाट प्रकासित हुने लेखाजोखा साप्ताहिकका प्रकासक, सम्पादक र काठमाण्डौँ बाट प्रकासित र्आिर्थक अभियान दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई