2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

क्यास्पीयन कपको चौथो संस्करण फागुन ३ गतेदेखि

माघ २७, धनगढी । कैलालीको धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण फागुन ३ गतेदेखि हुने भएको छ ।

वुधवार धनगढीमा पत्रकार सम्मेलन गरी फागुन ३ गतेदेखि आयोजना हुने प्रतियोगिताका बारेमा जानकारी दिईएको हो । प्रतियोगीता फागुन ९ गतेसम्म धनगढी उच्च माविको खेल मैदानमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

नकआउटको आधारमा खेलाईने प्रतियोगिताको विजेताले १५ हजार उप विजेताले १० हजार र तेस्रो हुने टीमले ५ हजार नगद हात पार्नेछन । क्यास्पीयन कपमा निमावि तहमा अध्ययनत विद्यार्थीहरुले मात्रै भाग लिन पाउनेछन ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार दिईने आयोजक क्यास्पीयन एकेडेमीका सहायक प्रधानाध्याप अनिल मिश्रले जानकारी दिनुभयो । लिग चरणका खेलहरु १२ ओभर तथा फाईनल १५ ओभरको हुनेछ ।

प्रतियोगितामा सहभागी हुने टीमहरु आउने क्रम जारी रहेकोले सहभागी टीमहरुको खेल तालिका फागुन २ गते प्रकाशित गरेर प्रतियोगिता सञ्चालन गरिने क्यास्पीयन एकेडेमी धनगढीले जनाएको छ । नवराज पनेरुबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई